Published: November 22, 2015 | आईतवार 6 मंसिर, 2072 | 6:19 PM | Viewed: 309 times
काठमाडौं, मंसिर ६ । इन्धनमा कालो बजारी नियन्त्रण गर्न र सर्वसाधारणलाई सहज रुपमा इन्धन वितरणको व्यवस्था मिलाउन माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनहरुले आज आयल निगम अगाडि धर्ना दिएका छन् ।
उनीहरुले आयल निगमका कार्यकारी प्रबन्धक गोपालबहादुर खड्का लगायतका कर्मचारीहरु नै इन्धनमा कालो बजारी गराउन लागेको भन्दै उनीहरुमाथि
No comments:
Post a Comment