मंसिर, काठमाडौं । सार्वजनिक विदा एक दिन थपिएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले किरात धर्मगुरु फाल्गुनानन्द लिङदेनको जन्मदिन कात्तिक २५ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
बैठकले सार्वजनिक विदा पुनरावलोकनका लागि कार्यदल बनाएर गृहकार्य थाल्न गहृ मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।
EmoticonEmoticon