बिहीबार २ हजार ३० सिलिन्डर ग्यास वितरण हुँदै

(सूचि सहित)

  • काठमाडौं—नेपाल ग्यासले आफ्ना उपभोक्ताका लागि बिहीबार २ हजार ३० सिलिन्डर वितरण गर्ने भएको छ।
ग्यास राजधानीका २६ वटा केन्द्रबाट वितरण हुनेछ। त्यसमध्ये सानोभ¥याङ, जाउलाखेल र अनामनगर केन्द्रबाट १४० सिलिन्डरका दरले ग्यास वितरण हुनेछ। अन्य विभिन्न २३ केन्द्रबाट भने ७० वटा सिलिन्डरका दरले ग्यास वितरण हुने जनाइएको छ।

कहाँ कति सिलिन्डर वितरण हुँदैछ?
nepalgas

Previous
Next Post »