- शुक्रबार ४ मंसिर, २०७२
काठमाडौं— नेपाल ग्यासले राजधानीका आफ्ना उपभोक्तालाई आज शुक्रबार २ हजार १ सय ग्यास सिलिन्डर वितरण गर्दैछ। बिभिन्न ३० स्थानबाट ग्यास वितरण भइरहेको नेपाल ग्यासले उल्लेख गरेको छ।
ग्यास वितरण गरिने स्थानमा कालिमाटी, कोटेश्वर, कमलपोखरी, सानेपा, संखमुल, भैँसेपाटी लगायतका स्थान रहेका छन्। प्रत्येक डिपाेलाइ ७० सिलिन्डरका दरले ग्यास वितरण गर्ने तयारी नेपाल ग्यासले गरेकाे छ।
बिहीबार पनि नेपाल ग्यासले विभिन्न २६ वटा केन्द्रबाट २ हजार ३० सिलिन्डर ग्यास वितरण गरेको थियो।
बिहीबार पनि नेपाल ग्यासले विभिन्न २६ वटा केन्द्रबाट २ हजार ३० सिलिन्डर ग्यास वितरण गरेको थियो।
ग्यास पाइने स्थान
EmoticonEmoticon