नाकाबन्दीको विरोधमा भारतीयले सुरु गरे

नाकाबन्दीको विरोधमा भारतीयले सुरु गरे #ModiHimalayanBlunder


|२०७२ कार्तिक १५ आईतवार95124 पटक पढिएको
 850
 171
 
फोटो :ट्वीटर
काठमाडौं: नेपाललाई नाकाबन्दी गरेर ठूलो भूल गरेको भन्दै भारतीय ट्वीटर प्रयोगकर्ताले भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदी र उनी नेतृत्वको सरकारको विरोध गरेका छन् ।
 
#ModiHimalayanBlunder ह्यासट्यागमा ट्वीट गर्दै उनीहरुले विरोध गरेका हुन् । असल छिमेकी राष्ट्र नेपाललाई नाकाबन्दी गर्दै पेट्रोलियम लगायतका सामग्री नेपाल लैजान नदिएको विरोधमा उनीहरुले मोदीको आलोचना गरेका छन्।
 
 

#ModiHimalayanBlunder ह्यासट्याग भारतमा ट्रेन्डिङ भइरहेको छ ।  भारतको नाकाबन्दीले नेपालले चीनको सहयोग लिन वाध्य भएको भन्दै मोदी विदेश नितिमा नराम्रोसँग चुकेको उनीहरुले बताएका छन् ।  केही ट्वीटहरु पढ्नुस् : 

Previous
Next Post »