सामुहिक धारणा बनाउन मधेसी मोर्चाका बैठक जारी
- बुधबार २ मंसिर, २०७२
काठमाडौं–प्रमुख दलका शीर्ष नेतासँग अहिले हुने भनिएको वार्तामा सामुहिक धारणा बनाउन मधेसी मोर्चाको बैठक जारी छ। सिंहदरबारस्थित संघीय समाजवादी फोरम नेपालको संसदीय दलको कार्यालयमा जारी मोर्चाको बैठकमा अहिले हुने वार्तामा मोर्चाको एउटै धारणा तय गर्ने विषयमा छलफल भइरहेको छ।
बैठकमा सहभागी नेता एक नेताका अनुसार मोर्चाले शीर्षसँग नेताको वार्ता सीमाकंनलाई मुख्य एजेण्डा बनानउने विषयमा छलफल भएको छ। स्रोतका अनुसार मोर्चाले तराईमा दुई प्रदेश हुनुपर्ने आफ्ना अडानलाई सहमतिको बटमलाई बनाउने भएको छ। मोर्चाले उठाएका अन्य अधिकांश सर्त सरकारले पुरा गरिसकेको अवस्थामा मोर्चाले सीमाकंनलाई मुख्य एजेण्डा बनाउने भएको हो।
तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले विगतमा भएको सहमति कार्यान्वयन नै आफूहरुको मुख्य एजेण्डा भएको बताए। 'अहिले मोर्चाको कुनै नयाँ माग छैन,' उनले भने,'विगतमा भएको सहमति कार्यान्वयनै मोर्चाको मुख्य माग हो।' बैठकमा सहभागी नेता एक नेताका अनुसार मोर्चाले शीर्षसँग नेताको वार्ता सीमाकंनलाई मुख्य एजेण्डा बनानउने विषयमा छलफल भएको छ। स्रोतका अनुसार मोर्चाले तराईमा दुई प्रदेश हुनुपर्ने आफ्ना अडानलाई सहमतिको बटमलाई बनाउने भएको छ। मोर्चाले उठाएका अन्य अधिकांश सर्त सरकारले पुरा गरिसकेको अवस्थामा मोर्चाले सीमाकंनलाई मुख्य एजेण्डा बनाउने भएको हो।
तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले विगतमा भएको सहमति कार्यान्वयन नै आफूहरुको मुख्य एजेण्डा भएको बताए। 'अहिले मोर्चाको कुनै नयाँ माग छैन,' उनले भने,'विगतमा भएको सहमति कार्यान्वयनै मोर्चाको मुख्य माग हो।' अहिले केही बेरमा प्रमुख दलका शीर्ष नेता र मधेसी मोर्चा आबद्ध नेताबीच सिंहदरबारमा वार्ता हुँदैछ। नेताहरुले आजको वार्तालाई निर्णायक बनाउने बताउँदै आएका छन्। अहिले केही बेरमा प्रमुख दलका शीर्ष नेता र मधेसी मोर्चा आबद्ध नेताबीच सिंहदरबारमा वार्ता हुँदैछ। नेताहरुले आजको वार्तालाई निर्णायक बनाउने बताउँदै आएका छन्।

EmoticonEmoticon