(भिडियाे)
पेरिस— फ्रान्सको राजधानी पेरिसमा शुक्रबार १२९ जनाकाे ज्यान जाने गरी भएकाे अातंकवादी हमलाकाे एउटा भिडियाे फुटेज सार्वजनिक भएकाे छ। सिसी क्यामेराले खिचेकाे अाक्रमणकाे साे फुटेज वेलायती पत्रिका डेली मेलकाे अनलाइन संस्करणले सार्वजनिक गरेकाे हाे।
भिडियाेमा अाक्रमणकारीले गाेली हानेकाे र रेष्टुराँमा भएका मान्छेहरू अत्तालिएर भागिरहेकाे देखिन्छ।
यता फ्रान्सेली प्रहरीले शुक्रबार राति भएको पेरिस आक्रमणका योजनाकारको अवस्था अझै पत्ता लगाउन नसकेकाे जनाएकाे छ। अाक्रमणका मुख्य याेजनाकार अब्देल हामिद अबाउद खोजी गरिरहेकाे प्रहरीले उनी पक्राउ नपरेकाे जनाएकाे हाे।
फ्रान्सका प्रहरी प्रमुख फ्राँस्वा मोलान्सले पक्राउ परेका ८ जनामध्ये कोही पनि अबाउद नभएको बताएका छन्। उनले आक्रमणसँग जोडिएको एउटा भवनमा भेटिएका मानव अवशेषको पहिचान गर्न बाँकी रहेको पत्रकारहरुलाई बताए। सो भवन ध्वस्त छ।

भिडियाे
EmoticonEmoticon